Live on
Your Voice, Your Power
फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको उत्कृष्ट प्रदर्शनले जति चर्चा बटुलिरहेको छ, त्यति नै बहस भिडियो सहायक रेफ्री (भिएआर) र नयाँ प्रविधिबाट गरिएका निर्णयले पनि सिर्जना गरिरहेको छ। प्रतियोगिताका केही निर्णायक खेलमा भएका निर्णयले नतिजाको दिशा नै बदलिएको भन्दै सहभागी टोली, प्रशिक्षक र समर्थकले प्रश्न उठाएका छन्। सबैभन्दा धेरै विवाद स्विट्जरल्यान्ड…