एथलेटिक्स Archives | Khabarhub Khabarhub

दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो

धनगढी - दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । प्रतियोगतामा सहभागी चाार देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्णसहित पहिलो बनेको हो । प्रतियोगितामा भारत दोस्रो , मलेसिया तेस्रो र भुटान चौथो भएको छ । प्रतियोगिता भारतको झारखण्डमा बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको हो । कुल ९२ पदका लागि भएको…