एथलेटिक्स « Khabarhub

एथ्लेटिक्समा फ्लेप्स युगको छायामा परेका दुई स्टार

काठमाडौँ : एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी । सन् २००० देखि २०२१ सम्म ओलम्पिक खेलकुद माइकल फ्लेप्सको सेरोफेरोमा घुमेको थियो । फेलिक्स पनि त्यसै समयकी खेलाडी । यस कारण फ्लेप्सको प्रभावका बितेको त्यो कालखण्डमा फेलिक्स लगायत धेरैको चर्चा हुन नै पाएन । माइकल फ्लेप्सको सनसनीपूर्ण त्यो युगमा धावक युसेन बोल्टको पनि उदय भए पछि…