मार्शल आर्ट Archives | Page 2 of 6 | Khabarhub Khabarhub

पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई

धनुषा - धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो। आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन्। खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले…