जीवनशैली Archives | Page 11 of 71 | Khabarhub Khabarhub

किन छरिन्छ शतबीज ? 

मार्ग कृष्ण त्रयोदशीको रात पितृका नाममा दीप दान गरेर बालाचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ । रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् भोलिपल्ट बिहान शतबीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ  । अकालमा मृत्यु भएका…