जीवनशैली Archives | Page 10 of 70 | Khabarhub Khabarhub

कपाल काट्न कुन बार शुभ हुन्छ ? 

हिन्दु धर्मशास्त्र अनुसार साताको केही बारलाई कपाल काट्न वा नङ, दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई अत्यन्तै शुभ मानिएको छ । बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई वेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी…