जीवनशैली Archives | Page 5 of 70 | Khabarhub Khabarhub

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू

राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ ।  पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न पनि उनीहरु निकै रुचाउँछन् ।  यति मात्रै हैन पुरुषहरू फेशियलदेखि वाक्सिङसम्म गर्न उत्साहित हुने गर्छन् ।  सामाजिक सञ्जालमा पनि देखिरहने नै कुरा हो…