जीवनशैली Archives | Page 5 of 70 | Khabarhub Khabarhub

जिन्स पाइन्टमा किन हुन्छ सानो गोजी ? 

सबैजसो जिन्स पाइन्टमा बाहिर ठूलो गोजी र त्यसभित्र सानो गोजी बनाइएको हुन्छ।   अहिले बजारमा आएका अधिकांश जिन्सका पाइन्टहरूमा यस्तो गोजी हुन्छ। कतिपय मानिसहरू यस्तो गोजीमा सानो चाबी, सिक्का, पेन ड्राइभ जस्ता साना र सजिलै प्रयोगमा आउने सामान राख्ने गर्छन्।   यो ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो । पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी…