जीवनशैली Archives | Page 57 of 75 | Khabarhub Khabarhub

तामाको भाँडामा भुलेर पनि राख्न नहुने ५ कुरा

धेरै नेपालीको घरमा तामाको भाँडा प्रयोग गर्छन । परापुर्वकालबाटै तामाको भाँडालाई शुद्ध र धार्मिकतासंग जोडिएर हेरिन्छ । धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ । तर कतिपय अवस्थामा तामाको भाँडो हाम्रा लागी हानिकारक पनि हुन सक्छ । तामाको भाँडामा केहि खानेकुराहरु राख्नु हुदैन । अन्यथा तामामा हुने तत्वको रसायनिक प्रतिक्रिया शरीरका लागि घातक हुनसक्छ । त्यसैले…