Live on
Your Voice, Your Power
जीवन साथीले के चाहन्छ भन्ने कुरा थाहा पाउनु निकै महत्वपूर्ण कुरा हो । जीवनसाथीको चाहनाअनुसार आफू चल्ने हो र उसको इच्छालाई प्राथमिकता दिने हो भने वैवाहिक जीवन, प्रेम सम्बन्ध र यौन सम्बन्धहरु सहजरुपमा अघि बढ्छन् । आफ्नो पार्टनरको चाहना र आवश्यकतालाई पुरुषसले ख्याल गर्न सक्नुपर्छ । दैनिक काम कारवाही, किनमलेल, घुमघाम, हेरचाह लगायतमा विशेष ध्यान…