Live on
Your Voice, Your Power
एजेन्सी- योग साधनाबाट जीवन र स्वास्थ्यमा थुप्रै फाइदा प्राप्त गर्न सकिन्छ भन्ने कुराको उदाहरण प्रसस्त हामीले देखेका छौँ । नियमित योग साधनाले गर्भपतन पनि रोकिने तथ्य पत्ता लागेको छ । यस्तै पुरुषको प्रजनन् क्षमता बढ्ने छ । यसका साथै आनुवांशिक कारणले हुने डिप्रेसनका लागि पनि योगले एक थेरापी सरह काम गर्ने छ । हालै गरिएको…