जोक्स Archives | Page 19 of 27 | Khabarhub Khabarhub

चुट्किला : ग्यारेन्टी छैन

मुन्द्रे खसी बजारमा खसी किन्न भनेर गएछ । मुन्द्रे- कति हो साहुजी खसीको पैसा ? साहुजी- रु. ५०० मात्र हो । मुन्द्रे- जम्मा ५०० ? लास्टै सस्तो रहेछ त .....किन हो ? साहुजी- चाइनिज खसी हो, ग्यारेन्टी छैन घर पुग्दासम्म भुक्न नि सक्छ । साभार-  ‘हँसाउने चुट्किला’ पुस्तकबाट