जोक्स Archives | Page 17 of 27 | Khabarhub Khabarhub

चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ

एक फिल्म डाइरेक्टरले नयाँ हिरोइनलाई उसको सिन सम्झाउँदै भन्छः तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ । हिरोइनले गम्भीर हुँदै...... त्यसपछि मलाई कसले बचाउँछ ....त..... साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट