इनसाइट/स्पेशल Archives | Page 2 of 19 | Khabarhub Khabarhub

हवाई भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ– हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन् । हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढिमा २२० रुपैयाँ भाडा…