इनसाइट/स्पेशल Archives | Page 4 of 19 | Khabarhub Khabarhub

दशैँ बिदामा घुम्ने डडेल्धुराका पर्यटकीय गन्तव्य

डडेल्धुरा– सुदूरपश्चिमको पहाडी जिल्ला हो, डडेल्धुरा । डडेल्धुरालाई भारतको ‘नैनिताल’सँग पनि तुलना गर्ने गरिन्छ । तराईका मानिसहरूलाई गर्मी छल्ने उपयुक्त गन्त्व्यका रूपमा पनि डडेल्धुरा चिनिन्छ । पछिल्लो समयमा डडेल्धुरा पर्यटकीय हवका रूपमा पनि विकसित हुँदै गएको छ । उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटाल थान, रावलतोली गुफा, अमरगढी पार्क, अजयमेरु कोट, परशुराम धाम, आलिताललगायतका दर्जन बढी…