Live on
Your Voice, Your Power
काठमाडौं– आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली नागरिक तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेर विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनको स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन सगरमाथा…