Live on
Your Voice, Your Power
दाबुटी शेर्पाका लागि कफी सामान्य पेय पदार्थमात्र होइन । उनका लागि यो जीवनशैलीको एउटा पाटो नै हो, अझ भनौं, कफी तपाईंलाई स्वच्छ एवं ताजा राख्ने एक किसिमको लत हो । उनका अनुसार सन् २०१२ मा बरिष्टाको तालिम लिएदेखि कफीले उनको जीवनमा प्रभाव पार्न थालेको हो । बरिष्टा कफी बनाउने वा कफी पसलमा काम गर्ने मानिस…