Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनै पनि सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकहरूलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ गरेको छ । सेनाले एक सूचना जारी गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्नका लागि आग्रह गरेको हो । ‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको…