Live on
Your Voice, Your Power
काठमाडौँ : नेपाली पर्यटन क्षेत्रको गौरवका रुपमा गोसाईकुण्ड मानिन्छ । रसुवाको उच्च हिमाली भेगमा पर्ने गोसाईकुण्डमा साउन महिनामा भने ठूलै मेला लाग्ने गर्छ । खासगरि जनैपूर्णिमामा जनै फेर्नका लागि गोसाईकुण्ड पुग्नेहरुको भीडले यतिबेला गोसाईकुण्ड आसपासका होटल भरिभराउ छन् । गोसाईकुण्ड एकदिनमै जान आउन नसकिने भएकाले साताव्यापी भ्रमण तालिका आवश्यक छ । जसले गर्दा गोसाईकुण्ड पुगेका…