पर्यटन « Khabarhub

दसैँतिहारको छुट्टी मनाउनेहरुको पुनहिलमा भीड

म्याग्दी - जिल्लाको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटेल व्यवसायी उत्साहित बनेका छन्। दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका…