Live on
Your Voice, Your Power
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । निजी सचिवालयले मन्त्रीलाई ज्वरो आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाएको हो। कोरोना भएपछि आज (सोमबार)का लागि निर्धारित कार्यक्रम स्थगित गरिएको बताइएको छ। आइतबार मात्रै उनले पशुपतिनाथ परिसरको धर्मशाला र नारायणहिटी दरबारको अवलोकन गएका थिए । केही दिनयता…