Live on
Your Voice, Your Power
बुटवल– रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेका होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताए पनि पर्यटन व्यवसायीले लगानी गर्ने क्रम रोकेका छैनन्…