पर्यटन « Khabarhub

लमजुङमा पर्यटकले मनाए होली

लमजुङ– लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सदरमुकाम बेसीशहरमा पर्यटकहरूले रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् । फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताइन् । उनले भनिन्, 'आफूले दुई तीन वर्षदेखि नेपालीहरूसँगै रङ दलेर होली मनाउँदै आएकी छु ।' नेपालीले मनाउने…