पर्यटन « Khabarhub

सौन्दर्यले भरिँदै कमलपोखरी

काठमाडौँ– यति बेला काठमाडौँको कमलपोखरी पानीले भरिएको छ । गाडीहरूको कोलाहलबीच चराहरूको मधुरो चिरबिर पनि सुनिन थालेको छ । शहरी गन्जागोलका बीच पनि कमल पोखरी शान्त छ र बगैँचाको हरियाली भरिन थालेको छ । धेरै लामो समयपछि कमलपोखरी घुम्नलायक बनेको छ । आहा ! कमलपोखरी ! भन्न लायक बनेको छ । भूकम्प–२०७२ ले पोखरीमा क्षति…