पर्यटन « Khabarhub

स्थानीय तहको प्राथमिकता : कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार

काभ्रे– काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका छन् । पालिकाहरुले आर्थिक समृद्धिको आधार त्यसैलाई बनाएर आगामी आवकोे योजना तय गरेको पाइएको छ । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाले आव २०७८/७९ को नीति तथा कार्यक्रम अगाडि सार्दै रु ५४…