पर्यटन « Khabarhub

प्राधिकरणको अवधि अब नथपिने, बाँकी रहेका काम सरकारलाई हस्तान्तरण

काठमाडौँ– २०७२ को महाभूकम्पले पुर्याएको क्षति पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि अब नथपिने भएको छ । २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एक पटक अवधि थपिएको थियो । थपिएको समयसम्म पनि प्राधिकरणले काम सम्पन्न गर्न नसक्ने देखिएपछि बाँकी रहेका काम सरकारलाई हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच प्राधिकरणका…