पर्यटन « Khabarhub

म्यान्मारका पर्यटनमन्त्रीलाई लुम्बिनीमा ढाकाटोपीले स्वागत

रुपन्देही- म्यान्मारका पर्यटनमन्त्री अन मोङले लुम्बिनीको भ्रमण गरेका छन् । उनले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताएका छन् । लुम्बिनीको अवलोकन भ्रमणपछि उनले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने बताए । बुद्धको जन्मस्थल भएका कारण…