Live on
Your Voice, Your Power
महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि शुक्रबारदेखि ‘शुक्लाफाँटा पर्यटन महोत्सव’ शुरु भएको छ । भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरोकारवालाको सहकार्यमा शुरु भएको महोत्सव २१ गतेसम्म चल्ने छ । ‘शुक्लाफाँटाको भ्रमण गरौं, पर्यटनक भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका शाथ शुरु भएको महोत्सव अवधिभर दैनिक ३ देखि ५ सय पर्यटकलाई…