देश/प्रदेश « Khabarhub

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

काठमाडौँ- मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन् । बाजुराको बुढिनन्दा नगरपालिका–१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् । उनका…