देश/प्रदेश Archives | Page 1062 of 2048 | Khabarhub Khabarhub

टिपरको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु…