Live on
Your Voice, Your Power
काठमाडौं - हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ। हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दसैंका दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्छन्। आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री,…