उम्मेद्वारको टुंगो लगाउन माओवादी नेताहरु छलफलमा « Khabarhub

उम्मेद्वारको टुंगो लगाउन माओवादी नेताहरु छलफलमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्ष तर्फका उम्मेद्वारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बसेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहितका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा,उपमहसचिव वर्षमान पुनसहित प्रदेश इन्चार्ज पनि सहभागी छन्।

आइतबार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवार टुंगो गर्ने गरी माओवादी नेताहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : २७ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम