देश/प्रदेश Archives | Page 1066 of 2048 | Khabarhub Khabarhub

अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ– सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा उनले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री चौधरीले पर्यटकीय सहर पोखरामा आपूर्ति हुने पानी शुद्ध हुनुपर्ने बताए। उनले…