देश/प्रदेश Archives | Page 1068 of 2048 | Khabarhub Khabarhub

माओवादीकै पहलमा नागरिकता पाउने अवस्था आयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे। शुक्रबार नै प्रतिनिधिसभाबाट नागरिकता विधेयक पास भएको छ । देशमा माओवादी पार्टी बलियो…