देश/प्रदेश « Khabarhub

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम- ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुन थालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर भजन कीर्तनमा रमाइरहन्छन् । सेवा केन्द्रमा आयोजना हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्ध वृद्धा पुग्छन्। उनले भने, “दैनिक दिवा सेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै…