देश/प्रदेश « Khabarhub

गाईभैंसीको सुत्केरी खर्चका लागि छ लाख विनियोजन

पर्वत - विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ। स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो। विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ। विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन…