देश/प्रदेश Archives | Page 1082 of 2047 | Khabarhub Khabarhub

मधेश प्रदेश सरकारको बजेट आज पारित गरिने

काठमाडौँ - मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज पारित गरिने भएको छ। शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै आज पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी…