देश/प्रदेश Archives | Page 1110 of 2046 | Khabarhub Khabarhub

मोटरसाइकल र स्कुटर एकापसमा ठोकिँदा एकको मृत्यु

चितवन– जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना ३९ प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर आज दिउँसो एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो । ठक्कर…