देश/प्रदेश « Khabarhub

उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रेपलाञ्चोक- यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये पहिलो सूचीमा रहेका उच्च रक्तचापका १४ हजार चार सय २० बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका…