Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ७४ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप…