देश/प्रदेश « Khabarhub

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा आज मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय सौजन खड्काले चलाएको से३प ९९० नंको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो । घाइते पन्तको…