देश/प्रदेश Archives | Page 1149 of 2045 | Khabarhub Khabarhub

ललितपुरको महाङ्काल अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुर - ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७…