Live on
Your Voice, Your Power
रौतहट - रौतहट जिल्लाको रौतहट र बाराको सिमानामा रहेको सबडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीले बारा निजगढ नगरपालिका स्थित सिगौंलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन् । वन कर्मचारीहरुले वन प्रवेश गर्ने तथा सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन् । डिभिजन वन कार्यालय…