देश/प्रदेश « Khabarhub

छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाह गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची– सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मिडियाबिना मानव जीवन अपांग जस्तै बन्ने बताएका छन् । नयाँ  एफ.एम. ८७ दशमलव ६ मेगाहर्जको १२औं स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको समारोहमा श्रेष्ठले मिडियाकै कारण देशभरको समाचार क्षणभरमा जनजनमा पुग्ने गरेको बताए । आफ्नो स्थापना दिवसको अवसरमा एफ.एम.ले अर्घाखाँचीका स्थानीय तहहरूमा निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई…