देश/प्रदेश « Khabarhub

रूपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिकामा नेपाली कांग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा  उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारू ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि…