देश/प्रदेश « Khabarhub

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

काठमाडौँ– देशका ७५३ पालिका मध्ये ५७० वटामा मतगणना सकिएको छ ।  मतगणना सकिएका पालिका मध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ ।  निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिका मध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको…