देश/प्रदेश « Khabarhub

धादिङमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु 

धादिङ- धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराती ट्रकको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो । काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती…