Live on
Your Voice, Your Power
काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज संयुक्त अपिल जारी गर्ने भएका छन् । यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्न लागिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने सहमति भएको हो…