Live on
Your Voice, Your Power
झापा– इलाम चुलाचुली-५ का मिलन विश्वकर्मा दमकमा काम गर्छन् । बर्खा होस् वा हिउँद घरबाटै धाएर उनी दमकमा काम गर्दै आएका छन् । हिउँदमा त सहजै काम गरेर घर फर्कन्छन् । तर, बर्खा लागेपछि बिहान काममा हिँडेका मिलनलाई साँझ घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्छ । कारण- रतुवा खोला। ‘दमक जानका लागि अनिवार्य रूपमा…