Live on
Your Voice, Your Power
उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको पाँच वटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १४, १५, १६, १ र २ वडा नम्बरको मत गणना सकिएको हो । वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोजकुमार चौधरीको प्यानल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका घमानसिंह खत्री…